युनिलिभर नेपालको १७१४ प्रतिशत लाभांश घोषणा, साधारणसभा कहिले ?
प्रकाशित:
०८ असोज २०८१
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ९ गते भर्चुअल माध्यमबाट सम्पन्न संचालक समितिको बैठकले कम्पनीले १७१४ प्रतिशत नगद लाभांश अर्थात् प्रति शेयर १७१४ रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीले कार्तिक १२ गते साधारणसभा गर्ने भएको छ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २८ देखि कार्तिक १२ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेकोले असोज २७ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन र साधारणसभामा भाग लिन सक्ने छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares