सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम ३ को लाभांश घोषणा
प्रकाशित:
०५ भदौ २०८१
काठमाडौं । सिद्धार्थ क्यापिटलले सञ्चालन गरेको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम ३ ले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा आर्जित मुनाफाबाट इकाइधनीहरुलाई ७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
सो परियाजनाको लेखा परिक्षण सम्पन्न भएको भन्दै सिद्धार्थ क्यापिटलले जारी गरेको सूचना अनुसार गत भाद्र २ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार पाँच करोड ६४ लाख छ हजार रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares