बोटलर्स नेपाल(तराई) को लाभांश घोषणा

प्रकाशित:
०६ मंसिर २०८१

काठमाडौं । बोटलर्स नेपाल(तराई) लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीको मंशिर ५ गते सम्पन्न संचालक समितिको बैठकले कम्पनीले ५० प्रतिशत नगद लाभांश अर्थात् प्रति शेयर ५० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने भएको हो ।
सञ्चालक समितिको बैठकले निर्णय गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares