कुमारी धनबृद्धि योजनाको बुकक्लोज मिति तय, कहिलेसम्म पाईन्छ लाभांश ?

अर्थकागज
प्रकाशित: ११ भदौ २०८१
Image description

कुमारी क्यापिटल लिमिटेडले कुमारी धनबृद्धि योजनाको प्रस्तावित लाभांशका लागि बुकक्लोज मिति तय गरेको छ । लाभांश प्रयोजनार्थ योजनाको भदौ १९ गते एक दिनका लागि बुकक्लोज हुनेछ । । त्यसैले भदौ १८ गते सम्म फण्ड खरिद गरी कायम ईकाईधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंक लिमिटेडद्वारा कोष प्रबर्द्धन तथा कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित “कुमारी धनवृद्धि योजना” ले गत बर्षको मुनाफाबाट कर सहित ९.५० प्रतिशत लाभांश वितरणको घोषणा गरेको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर