भर्खरै आईपीओ निष्कासन गरेको सोनापुर मिनरल्सको सेयर रजिष्ट्रार नियुक्त

अर्थकागज
प्रकाशित: २४ असोज २०८०
Image description

काठमाडौँ । हालै मात्र साधारण सेयर (आईपीओ) निष्कासन गरेको सोनापुर मिनरल्सले सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

कम्पनीले आफ्नो सेयर रजिष्ट्रारको काम गर्न एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

अब उप्रान्त कम्पनीको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु एनआइएमबि एस क्यापिटलबाट हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर