युनाइटेड अजोड इन्स्योरेन्सको व्यवस्थापन खर्च ३२ करोडमाथि, सिइओको तलव कति ?
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा कुल व्यवस्थापनमा ३२ करोड २२ लाख ५ हजार ५५९ रुपैयाँ खर्च गरेको छ ।
कम्पनीको ३० औं वार्षिक प्रतिवेदन अनुसार संचालक समितिको बैठक भत्ता १४ लाख ५३ हजार, अन्य समितिको बैठक भत्ता १० लाख २६९ रुपैयाँ, टेलिफोन मोवाइल पत्र पत्रिका १ लाख ६० हजार रुपैयाँ, प्रमुख कार्यकारी अधिकृतलाई तलव भत्ता वापत ७ लाख ९८ हजार ७५० रुपैयाँ र प्रवन्ध तथा व्यवस्थापनका पदाधिकारीको तवल भत्ता ३ करोड ५ लाख ६३ हजार २७३ रुपैयाँ खर्च गरिएको छ ।
कम्पनीको सिइओमा श्रवण रावल रहेका छन् । कम्पनीको अध्यक्षमा अजद श्रेष्ठ रहेका छन् ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
प्रतिक्रियाहरू
sangita subedi
2 years ago
Uail ko right share aaune Kura k ho aauni ki na aauni khulaedinu paryo sir
Shares