सेयर बजार २१.१२ अंकले घट्दा ५ अर्ब ४७ करोडको कारोबार
प्रकाशित:
१३ पुस २०८१
काठमाडौं । साताको पहिलो दिन आज सेयर बजार २१.१२ अंकले घटेको छ । आज ३१६ कम्पनीको १ करोड १० लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार भएको हो ।
यसदिन १० उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.८७ प्रतिशत, विकास बैंक समूहको २.६५ प्रतिशत, फाइनान्स समूहको ४.४७ प्रतिशतले शेयर मूल्य घटेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares