नेप्सेले दियो जालसाँजी र ठगीबाट बच्न लगानीकर्तालाई ३० बुँदे सुझाव

अर्थकागज
प्रकाशित: १४ असोज २०८०
Image description

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विश्व लगानीकर्ता सप्ताहको अवसरमा सेयर लगानीकर्ताहरुलाई ३० बुँदे सुझाव दिएको छ ।

नेप्सेले प्रतिकुल परिस्थिती, दिगो लगानी, जालसाँजी, अपराधी तथा ठगी, लगानीका आधारभुत पक्ष र प्राविधिक पक्ष गरी ५ वटा मुख्य बुँदा छुट्याएर लगानीकर्ताहरुलाई ३० बुँदे सुझाव दिएको हो ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर