मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँड !
काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड सम्पन्न भएको छ ।
आज विहान बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गको कार्यालयमा एफपीओ बाँडफाँड सम्पन्न भएको हो । एफपीओको लक्की नम्वर २ र ९ रहेको छ । एफपीओ बाँडफाँडको लक्की नम्वरको बल आईपीओ बाँजे लक्ष्मण श्रेष्ठेले तानेका थिए ।
कम्पनीले गत असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता एफपीओ निश्कासन गरेको थियो । कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर अनुपात मिलाउन एफपीओ निश्कासन गरेको हो ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares