डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, नगद र बोनस सेयर कति ?
प्रकाशित:
२८ मंसिर २०८१
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्तको मंशिर २७ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares