नेप्सेमा दुई कम्पनीको हकप्रद शेयर सूचीकृत

प्रकाशित:
१९ चैत २०८१

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार विभिन्न २ कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ। आज ङादी ग्रुप पावर लिमिटेड र बलेफी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको हो। नेप्सेको अनुसार ङादी ग्रुप पावरको १०० प्रतिशतले हुन आउने १ करोड ८५ लाख १२ हजार ७ सय ९२ दशमलव २२५ कित्ता हकप्रद शेयर र बलेफी हाइड्रोपारको १०० प्रतिशतले हुन आउने १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares