कुथेली बुखरी स्मल हाइड्रोपावरको अध्यक्षमा सरोजकाजी श्रेष्ठ चयन

अर्थकागज
प्रकाशित: २६ पुस २०८१
Image description

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको संचालक समितिको अध्यक्षमाम सरोजकाजी श्रेष्ठ चयन भएका छन् । शनिबार सम्पन्न बार्षिक साधारणसभाबाट निर्वाचित संचालक समितिको शनिबारै बसेको बैठकले श्रेष्ठमा चयन गरेको हो । युवा उर्जा उद्यमी श्रेष्ठको जलविद्युत क्षेत्रमा एक दशक लामो अनुभव रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर