यि हुन सन नेपाल लाइफको २५ ठूला सेयरधनी, कसको सेयर स्वामित्व कति ?
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडमा विभिन्न २५ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार सन नेपाल लाइफको सेयरधनीमा सवै भन्दा धेरै सेयर ओम चाओबिरो फिड इन्डस्ट्रिज प्राइभेट लिमिटेडको रहेको छ ।
ओम चाओबिरो फिड इन्डस्ट्रिजको १०.७१ प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर रहेको छ । त्यसै गरी रोशन केसीको ७.८६ प्रतिशत अर्थात् १७ लाख ६० हजार कित्ता रहेको छ । त्यसै गरी बबिता कुमारी अग्रवाल केयालको ६.६२ प्रतिशत अर्थात् १४ लाख ८२ हजार कित्ता सेयर रहेको छ ।
१ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीहरु
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
प्रतिक्रियाहरू
Manish Khang Khatwe
2 years ago
Shar ma lagne gar na
Shares