प्राविधिक समस्याले कारोबार हुन सकेन, असुविधाका लागि क्षमा प्रार्थी छौं- नेप्से
प्रकाशित:
१२ मंसिर २०८०
काठमाडौं । प्राविधिक समस्याले प्रारम्भिक सत्रको कारोबार हुन नसकेपछि लगानीकर्तासँग नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले क्षमा मागेको छ ।
नेप्सेले भनेको छ-' प्राविधिक समस्याका कारण आज अर्थात १३ गते प्रारम्भिक सत्रको कारोबार हुन सकेन । नेप्सेको प्राविधिक समूह नियमित सत्र सञ्चालनका लागि प्रयासरत रहेको जानकारी गराउँदै यसबाट पर्न गएको असुविधाका लागि नेप्से क्षमा प्रार्थी छ ।'
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares