दोर्दी खोला जलविद्युतको १ः१ अनुपातको हकप्रद विद्युत नियमनबाट स्वीकृत

अर्थकागज
प्रकाशित: २१ कात्तिक २०८०
Image description

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको १ः१ अनुपातको हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगबाट स्वीकृत भएको छ । कार्तिक १९ गते आयोगको बसेको बैठकले उक्त हकप्रद सेयर साधारणसभामा पेश गर्न अनुमति दिने निर्णय गरेको हो ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर