नेको इन्स्योरेन्सको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: १० वैशाख २०८२
Image description

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको हाल कायम रहेको चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश गरि कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर