सिद्धार्थ बैंकका ३५ ठूला सेयरधनीमा मारवाडी समुदायको बर्चस्व, कसको सेयर स्वामित्व कति ?
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको ०.५ प्रतिशत वा सो भन्दा धेरै सेयर स्वामित्व हुने ठूला सेयरधनीमा विभिन्न कम्पनी र व्यक्तिहरु गरी ३५ रहेका छन् । यस बैंकमा सवै भन्दा धेरै सेयर स्वामित्व प्रुडेन्सियल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको ३.२३ प्रतिशत सेयर स्वामित्व रहेको छ । बैंकको आर्थिक वर्ष २०८० ८१ को बार्षिक प्रतिवेदन अनुसार नरेन्द्र कुमार अग्रवालकको २.९५ प्रतिशत, रतनलाल केडियाको २.४८ प्रतिशत, सवता केडियाको १.९२ प्रतिशत, चिरंजीलाल अग्रवाल १.८१ प्रतिशत, पवन कुमार अग्रवाल १.७६ प्रतिशत, सुवोध तोदी १.५५ प्रतिशत, विरेन्द्र कुमार शाहको १.५४ प्रतिशत, अशोक कुमार बाहेटीको १.४८ प्रतिशत, नरपत सिंह जैनको १.४५ प्रतिशत, दिनानाथ केडियाको १.३९ प्रतिशत, आदित्यकेयिा १.३९ प्रतिशत, महावीर इन्भेष्टमेन्टको १.३७ प्रतिशत, तुषार तोदीको १.२८ प्रतिशत, सुरेश कुमार रुङ्गटाको १.२१ प्रतिशत, पुनम चन्द अग्रवालको ०.९७ प्रतिशत रहेको छ । सिद्धार्थ बैंकको ठूला सेयरधनीहरुमा अरु तल यस प्रकारका रहेका छन् ।
०.५ प्रतिशत भन्दा धेरै सेयरधनीहरु
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares