सोमबार सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द

अर्थकागज
प्रकाशित: ०८ भदौ २०८१
Image description

काठमाडौँ । सरकारले भोलि सोमबार १० गतेका दिन सार्वजनिक बिदा दिने भएको छ । श्री कृष्ण जन्माष्टमीको अवसरमा गृह मन्त्रालयले बिदा दिने निर्णय गरेको हो ।

सरकारले सोमबार बिदादिएसँगै सेयर बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा विद्यालयहरू बन्द रहने भएका छन्। अब शेयर बार मङ्गलवार मात्रै खुल्ने भएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर