नेप्सेमा ६ लाख ८४ हजार कित्ता बोनस सूचिकृत

अर्थकागज
प्रकाशित: २५ असोज २०८०
Image description

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज शुक्रबार एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

नेप्सेका अनुसार रिलायन्स फाइनान्सको ६.५० प्रतिशत बोनस बापतको ६ लाख ८४ हजार ४ सय ५४ दशमलव ११ कित्ता सेयर सूचिकृत भएको हो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर