त्रिविको मार्क सिट अनलाइनबाटैः यस्तो छ प्रक्रिया
प्रकाशित:
१० माघ २०८०
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले अनलाइनबाटै सबै सेवा प्रदान गर्ने गरी काम सुरु गरेको जनाएको छ । यहीँ माघ १५ गते देखि अनलाइनको माध्यमबाटै सेवा लिन सकिने गरी बल्खुले बुधवार एक सूचना जारी गरी सेवा लिने प्रक्रियाको बारेमा जानकारी गराएको छ ।
मार्क सिट र अन्य कागजात लिन विद्यार्थीले धेरै दुख पाउनु पर्ने गुनासो बढेपछि त्रिविले सहज रूपमा सेवा दिने जनाएको छ । तर प्राविधिक रूपमा कति प्रभावकारी हुने भन्नेमा विद्यार्थीहरू विस्वास्त हुन सकेका छैनन् ।
यस्तो छ अनलाइनबाट सेवा लिने प्रक्रियाः
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares