नेप्सेमा ६२ हजार बोनश सेयर सुचिकृत

अर्थकागज
प्रकाशित: ०७ असार २०८१
Image description

आत्मनिर्भर लघुवित्त वित्तिय संस्था लिमिटेडको १० प्रतिशत बोनश सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा विहिबार सुचिकृत भएको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट १० प्रतिशत बोनश सेयर र कर प्रयोजनाका लागि समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

लघुवित्तको १० प्रतिशत बोनश बापतको ६२ हजार ३३८ कित्ता बोनश सेयर नेप्सेमा सुचिकृत भएको हो । लघुवित्तको गत बर्ष पुस २८ गते सम्पन्न ५ औं वार्षिक साधारण सभाले लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर