हिमालयन, प्रभु र एनआईसी एसिया बैंकलाई राष्ट्र बैंकको कारबाही
अर्थकागज
प्रकाशित:
०७ माघ २०८१
3.2k
Shares
काठमाडौँ । नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको रिपोर्ट अनुसार चालु आवको दोस्रो त्रैमासमा निर्देशनविपरीत काम गर्ने हिमालयन, प्रभु र एनआईसी एसिया बैंकलाई कारबाही गरिएको छ ।
Shares