विवादास्पद व्यवसायी दीपक भट्ट पक्राउ

अर्थकागज
प्रकाशित: १८ चैत २०८२
Image description

काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सम्पत्ति शुद्धीकरणको कसुरमा उनलाई विहिबार काठमाडौंबाट पक्राउ गरेको हो ।

यसअघि उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा गृह मन्त्रालयले कालोसूचीमा राखेको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर