आईपिओ निष्काशनको तयारीमा रहेको सन लाईफको नाफामा उछाल, १६३ प्रतिशतले बढ्यो मुनाफा

अर्थकागज
प्रकाशित: २९ साउन २०८०
Image description

आईपिओ निष्काशनको तयारीमा रहेको सन लाईफ इन्स्योरेन्स कम्पनीको नाफामा उछाल देखिएको छ । आज प्रकाशित कम्पनीको वित्तिय विवरण अनुसार कम्पनीको खुद मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा १६३ प्रतिशतले बृद्धि भएको हो ।

गत आर्थिक बर्षमा कम्पनीले ५६ करोड ६५ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ जुन अघिल्लो आर्थिक बर्षमा २१ करोड ४६ लाख रुपैयामा सिमित थियो ।

कम्पनीले यहि साउन ३२ गतेदेखि सर्वसाधारणका लागि आईपिओ निष्काशन तथा बिक्रि खुल्ला गर्दैछ । 

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः


प्रतिक्रियाहरू

सम्बन्धित खबर