सुन तोलाको २४ सयले घट्यो

अर्थकागज
प्रकाशित: ११ भदौ २०८३
Image description

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २४ सयले घटेर तोलाको ३ लाख १८ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख २० हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४९६५ मै कारोबार भइरहेको छ । यसअघि विहिबार पनि चाँदी तोलाको ४९६५ मा कारोबार भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर