सानिमा बैंकको ११ वटा जलविद्युत योजनामा लगानी, कुन कम्पनीमा कति लगानी ?
प्रकाशित:
०२ कात्तिक २०८२
काठमाडौं । सानिमा बैंक लिमिटेडले विभिन्न ११ वटा जलविद्युत आयोजनामा लगानी गरेको छ । सानिमा बैंकले ११ वटा जलविद्युत आयोजनामा १७ करोड ५३ लाख ५४ हजार ३६६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजि यि आयोजनामा कर्जाहरुको ब्याज पुँजीकरण गरी आम्दानी बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०८१ /८२ मा ब्याज आम्दानी जनाइएको यस्ता कर्जाको विवरण देहाय बमोजिम रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares