सानिमा लिमिटेडले आईपीओ जारी गर्ने
प्रकाशित:
१६ चैत २०८१
काठमाण्डौ । सानिमा लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ जारी गर्न कम्पनीले चैत ३१ गते काठमाण्डौको धुम्बाराहीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि साधारणसभा बोलाएको छ । सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, पूँजीवृद्धि गर्ने, पूँजीगत संरचना परिवर्तनका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै आवश्यक संशोधन गर्न निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रतिक्रियाहरू
Sima Kumari mehta
1 year ago
Ssssss
Sima Kumari mehta
1 year ago
Sssssss
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares