वरिष्ठ पत्रकार तथा अधिवक्ता लीलानाथ घिमिरेलाई पितृशोक
प्रकाशित:
२६ भदौ २०८०
काठमाडौं । वरिष्ठ पत्रकार तथा अधिवक्ता लीलानाथ घिमिरेलाई पितृशोक परेको छ । पत्रकार घिमिरेका पिता योगेन्द्रप्रसाद घिमिरको ८५ बर्षको उमेरमा सोमबार स्वर्गारोहण भएको हो ।
स्व. घिमिरेका जेठा छोरा लीलानाथ बरिष्ठ पत्रकार तथा अर्थसंसार डटकमका प्रधान संपादक, माइला छोरा नेपाल पत्रकार महासंघ सिन्धुलीका सभापति कृष्णहरि घिमिरे र कान्छा छोरा रेडियो सिन्धुलीगढीका संचालक हुन् । स्व.घिमिरेका तीन छोरा, दुई छोरी र श्रीमती छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares