खानी खोला हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर साधारणसभाबाट पारित

अर्थकागज
प्रकाशित: ०४ पुस २०८०
Image description

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको दशौं तथा एघारौं वार्षिक साधारणसभा आज अर्थात पुष ४ गते सम्पन्न भएको छ ।

धुम्र बाराह पार्टी प्यालेसमा सम्पन्न साधारणसभाबाट हाल कायम चुक्ता पुँजीको १ : १ को अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयरको प्रस्ताव पारित भएको छ ।

त्यसै गरी आर्थिक वर्ष २०६८/२०७९ तथा २०७९/२०८० को संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन सहितको वासलात तथा नाफा नोक्सान हिसाव पारित भएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर