एनआईसी एशिया बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याजदर ?

अर्थकागज
प्रकाशित: ३१ साउन २०८०
Image description


काठमाडौं । एनआईसी एशिया बैंकले १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.९६६ प्रतिशतदेखि अधिकतम ७.९६६ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

त्यसै गरी बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ८.८९६ प्रतिशत र ब्यक्तिगततर्फ १०.८९६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको आधार दर १०.१८ प्रतिशत रहेको छ ।

कुन खातामा कति व्याजदर ?

प्रतिक्रियाहरू

Prem prasad ghimire

2 years ago

....

Emmanuel

2 years ago

3 month fixed

Emmanuel

2 years ago

3 month fixed

डि‍ िब हमाल

2 years ago

personal fix deposite ma h0w

सम्बन्धित खबर