अपि पावरको हकप्रद नेप्सेमा सुचीकृत

प्रकाशित:
२४ कात्तिक २०८०

काठमाडौं । अपि पावर कम्पनीको ४० प्रतिशत हकप्रद सेयर नेप्सेमा सुचीकृत भएको छ । १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर नेप्सेमा सुचीकृत भएको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख रुपैयाँको ४० प्रतिशत अर्थात १० कित्ता बराबर नयाँ ४ कित्ता अनुपातमा हकप्रद सेयर जारी गरेको थियो । हकप्रद निष्काशन गरेपछि अपि पावरको चुक्ता पूँजी ४ अर्ब ७८ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
प्रतिक्रियाहरू
mahesh bohara
1 year ago
yes
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares