Shares
काठमाडौं । पश्चिम जाजरकोट केन्द्रविन्दु भएर आज अर्थात सोमबार फेरि भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ४ बजेर ३३ मिनेट जादा ५.८ रेक्टर स्केलको भूकम्प गएको हो ।
Artha Kagaj
Shares