नेपाल धितोपत्र बोर्डले दियो कालिन्चोक हाइड्रोपावरलाई आईपीओ निष्काशन अनुमति
प्रकाशित:
१९ माघ २०८२
काठमाडौं । नेपाल धितोपत्र बोर्डले कालिन्चोक हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्काशनको अनुमति दिएको छ । बोर्डले आज माघ १९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।
बोर्डबाट अनुमति पाएसंगै यस कम्पनीले अब १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि आरविवि मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares