सेयर बजार ५४.०४ अंकले बढ्यो, कारोबार रकम ३ वर्षयताकै उच्च

अर्थकागज
प्रकाशित: ०१ साउन २०८१
Image description

काठमाडौं । सेयर बजार आज अर्थात बुधबार ५४.०४ अंकले बढेको छ । सेयर बजार बढ्दा  नेप्से इन्डेक्स २३६४.६३ बिन्दुमा आईपुगेको छ । कारोबार रकम करिब ३ वर्षयताकै उच्च भएको छ । आज १२ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यसअघि, २०७८ भदौ १५ गते १३ अर्ब १६ करोड भन्दा धेरैको कारोबार भएको थियो ।

पछिल्लो नयाँ सरकार गठन, विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्ति अनि ब्याजदर थप घट्नु नै सेयर बजार सुधारका मुख्य कारण भएको सेयर विश्लेषकहरु बताउँछन् । नेपाली सेयर बजार अर्थमन्त्री विष्णु पौडेल लक्की सावित हुदै आईरहेको लगानीकर्ताहरु बताउँछन् । यस कारणपनि सेयर बजारमा लगानीकर्ताले विश्वास गरेर लगानी गरिरहेको प्रष्ट देखिन्छ । 

आज बढ्ने कम्पनीहरु

प्रतिक्रियाहरू

Amuna karki

1 year ago

Ok

सम्बन्धित खबर