लगानीकर्तालाई लाभांश वितरण नगर्ने महिला लघुवित्तको निर्णय

अर्थकागज
प्रकाशित: १९ माघ २०८०
Image description

महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको माघ १८ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले २०७९/२०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर