नेप्सेमा लुम्बिनी विकास बैंकको बोनस सेयर सूचीकृत

अर्थकागज
प्रकाशित: २८ फागुन २०८०
Image description

काठमाडौं । लुम्बिनी विकास बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई दिएको ४ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

बैंकको कुल १३ लाख ५३ हजार १२८ दशमलव ५१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर