पियोर इनर्जीको बिशेष साधारणसभा आज, आईपिओ निष्काशनको प्रस्ताव पारित हुँदै

अर्थकागज
प्रकाशित: १६ वैशाख २०८१
Image description

साधारण सेयर(आईपिओ) निष्काशनको प्रस्ताव सहित पियोर इनर्जी लिमिटेडको बिशेष साधारणसभा २०८१ साल बैशाख १६ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा विहान १० बजेदेखि सुरु हुनेछ ।

कम्पनीको चैत्र २८ गते बसेको सञ्चालक समितीले विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।

विशेष साधारणसभाले सर्वसाधारणका लागि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने र ऋण प्राप्त गर्न अख्तियारी दिने प्रस्ताव सहित विभिन्न प्रस्ताव हरु पारित गर्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर