हिमालयन लघुवित्तले बनायो सेयरधनीलाई निराश

अर्थकागज
प्रकाशित: १३ कात्तिक २०८१
Image description

बैंकको खबर । हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने भएको छ ।लघुवित्तको सञ्चालक समितिको कात्तिक १२ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८०/८१को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर