निर्धन उत्थान लघुवित्तबाट ऋण लगेर नतिर्ने यि हुन् १२६ जना ऋणि (नामावलीसहित)

अर्थकागज
प्रकाशित: ११ असार २०८२
Image description

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न मितिमा ऋण लगेर नतिर्ने ऋणिहरुको नाम सार्वजनिक गरेको छ । कम्पनीले ऋण कर्जा भुक्तानी गर्न १२६ जना ऋणिलाई आग्रह गरेको छ । यी ऋणिलाई कम्पनीले ३५ दिने सार्वजनिक सुचना जारी गरेको छ । यति ३५ दिनभित्र यस संस्थाबाट लिएको ऋण कर्जाको सम्पूर्ण साँवा व्याज र अन्य दैदस्तुर चुक्ता भुक्तानी गर्न आग्रह गरेको छ ।

यदि उक्त मितिमा ऋण भुक्तानी नगरे प्रचलित एने, कानून तथा यस लघुवित्त वित्तीय संस्थासँग गरेका लिखित बमोजिम ऋणी तथा जमानीकर्तालाई समेत कर्जा सुना केन्द्रको कालोसूचिमा नाम समावेश गरिनुका साथै धितोमा रहेका वा नरहेको अलअचल सम्पत्ति लिलामी बिक्री गरी वा अन्य कुनै व्यवस्था गरी लघुवित्त वित्तीय संस्थाको आफ्नो लेना रकम असुल उपर गरिने जानकारी गराएको छ ।

ऋणिको नाम लिष्ट यस प्रकारको छ । 


प्रतिक्रियाहरू

Nirbachan chaudhary

9 months ago

Herxu

सम्बन्धित खबर