सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

अर्थकागज
प्रकाशित: १५ फागुन २०८१
Image description

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र ८ गते साधारणसभा बोलाएको हो ।

कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुंजीको १.२४८९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ८ प्रतिशत नगद लाभांश गरि कुल ९.२४८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि यो लाभांश लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। फागुन २५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रियाहरू

MyName

1 year ago

tARJCyJ CgRLWvo LZbwC lMTqyTY khBvVR DwLYKhb AycAIa

सम्बन्धित खबर