सेयर बजार झिनो अंकले बढ्यो, कारोबार रकममा भने बृद्धि

प्रकाशित:
२५ साउन २०८०

साताको अन्तिम दिन (आज) बिहीबार सेयर बजार समान्य अंकले बढेको छ । बुधार ४१.०६ अंकले बढेको बजार बिहीबार ५.१३ अंकले बढेको छ ।
बजारमा २६९ वटा कम्पनीको ५५ लाख ३ हजार २१ कित्ता सेयर खरिदविक्री हुँदा २ अर्ब १५ करोड ६५ लाख ८३ हजार ९४५ रुपैयाँको कारोबार भएको छ । बुधबारको भन्दा कारोबार रकममा पनि बृद्धि भएको छ । बुधबार १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँको कारोबार भएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares