सनराइज फर्स्ट म्युचुअल फण्डको १६ प्रतिशत प्रतिफल घोषणा

प्रकाशित:
२५ साउन २०८०

काठमाडौं । लक्ष्मी सन्राइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटलले व्यवस्थापन गरेको सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज फस्र्ट म्युचुअल फण्डले १६ प्रतिशत प्रतिफल दिने भएको छ ।
सन्राइज फस्र्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७९/०८० का लागि सन्राइज फस्र्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित १६% का दरले हुन आउने रकम रु.१३,७६,००,०००।– (अक्षरुपी तेह्र करोड छयत्तर लाख मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरेको जनाएका छ ।
विगत ३ वर्षमा सन्राइज फस्र्ट म्युचुअल फण्ड योजनाले ६९ प्रतिशत लाभाशं वितरण गर्न सफल भएका छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares