नेप्सेमा दुई कम्पनीको २ करोड २२ लाख कित्ता बोनस शेयर सूचीकृत, कुन कम्पनीको कति ?
प्रकाशित:
०३ फागुन २०८१
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा दुई आज कम्पनीको २ करोड २२ लाख ५२ हजार ५ सय ६१.३१ कित्ता बोनस शेयर सूचीकृत भएको छ । नेप्सेको अनुसार ग्लोबल आईएमई बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ५.५० प्रतिशत बोनस बापतको १ करोड ९८ लाख ७० हजार ८ सय २३.६३ कित्तो शेयर र छिमेक लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको ८ प्रतिशत बोनस बापतको २३ लाख ८१ हजार ७ सय ३७।६८ कित्ता शेयर पनि आजै सूचीकृत भएको भएको हो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares