आईपिओ निष्काशन गर्दै भिजन ईनर्जि

अर्थकागज
प्रकाशित: २२ साउन २०८१
Image description

काठमांडौ । भिजन ईनर्जि एण्ड पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ ।

सर्वसाधारणका लागि साधारण सेयर(आईपिओ) निष्काशनको विशेष प्रस्तावसहित साधारणसभा आह्वान गरिएको हो । कम्पनीको साउन २० गते बसेको सञ्चालक समितीले आईपिओ निष्काशनको प्रस्ताव सहित विशेष साधारणसभा बोलाउने निर्णय गरेको थियो । कम्पनीको साधारणसभा भदौ गते दिनको ३ बजेबाट जुम मार्फत हुनेछ ।


सभाले गत आर्थिक बर्षको प्रतिवेदन पारित गर्ने, लेखा परिक्षक नियुक्त गर्ने, संचालक समिती चयन गर्ने, सर्वसाधारणका लागि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने र प्रवन्धपत्र र नियमावली संसोधनको प्रस्ताव सहित विभिन्न प्रस्ताव हरु पारित गर्नेछ ।

प्रतिक्रियाहरू

Santosh Tamang

5 months ago

कति गते निष्कासन हुन्छ

hari bahadur budha

5 months ago

kati gate niskasan hunxa

Indra Mani poudel

5 months ago

Thaki xa

सम्बन्धित खबर