एनआईसी एशिया बैंकको सिईओको तलव/भत्ता ३ करोड २३ लाख
प्रकाशित:
१४ जेठ २०८३
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिृकत (सिईओ) लाई आर्थिक वर्ष २०८१/८२ मा तलव भत्ता वापत ३ करोड २३ लाख ५ हजार ५५१ रुपैयाँ भुक्तानी गरेको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य रहेका छन् ।
बैंकको बार्षिक प्रतिवेदन अनुसार बैंकले सिईओलाई तलव भत्ता ३ करोड ८ लाख ३९ हजारु ४७५ रुपैयाँ, बोनस १२ लाख ६ हजार ८७८ रुपैयाँ, अन्य १ लाख ५ हजार र अन्य सुविधा १ लाख ५४ हजार १९७ रुपैयाँ भुक्तानी गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares