करारको अवधि सकिएसँगै आइएमई लाइफको सिईओबाट कबि फुयाँल आउट !
प्रकाशित:
०८ भदौ २०८१
काठमाडौं । आइएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) बाट कबि फुयाँललाई निकालेको छ । भदौं ७ गते बसेको संचालक समितिको बैठकले सिईओ फुयाँलको पुन दोस्रो कार्यकालको समय नथप्ने निर्णय गरेसँगै फुयाँललाई कम्पनीले बिदा गरेकोे हो । सिईओ फुयाँलको कार्यकालको पदावधि कारर बामोजि भदौ ६ गते देखि समाप्त भएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares