सधै बजार १९०० नजिक आएपछि किन आन्दोलन ?

अर्थकागज
प्रकाशित: ३१ साउन २०८०
Image description

सेयर बजारका चर्चित लगानीकर्ता दुर्गाप्रसाद काफ्लेले सधै बजार १९०० नजिक आएपछि आन्दोलन किन भनेर प्रश्न खडा गरेका छन् ।

लगानीकर्ता तिलक कोइरालाले बुधबार एकाएक सेवोन घेराउ कार्यक्रम घोषणा गरेसँगै काफ्लेले यस्तो प्रश्न गरेका हुन् ।

होसियार ! हिमालयन म्युचुअल फण्ड 'हिमालयन ८०-२०' मा लगानी गरे पैसा डुब्छ, वित्तीय संस्थालाई गुहार्दै क्यापिटलका कर्मचारी

कोइरालाले (आज) बिहीबार सेवोनको कार्यालयमा गई ध्यानाकर्षण गराई सवै विरोधको कार्यक्रम समाप्त भएको घोषणा सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराई सकेका छन् । तर, विरोधको कार्यक्रम समाप्त भएपनि बजारलाई तर्साउन बेलाबेलामा यस्ता विरोधको घोषणा गर्दा बजार बिग्रिने लगानीकर्ता काफ्लेको तर्क छ ।

बजार घटेको बेलामा मात्रै मुद्धा देख्ने ? बजार बढ्दा रमिते हुने कसको मानसिकता हो ? बजारमा कुन कम्पनीको सेयर किन्ने, कुन कम्पनीको बेच्ने ? लगानीकर्ताको स्वच्छा भएको काफ्लेले भनाई छ ।

बजारमा बेला बेलामा हुने घटनाबाट लगानीकर्ताहरु आफै सजक भएर चलाखिपूर्ण लगानी गर्न काफ्लेको अनुरोध छ । सेयर बजार काफ्लेको आफ्नो छुट्टै पहिचान छ ।

प्रतिक्रियाहरू

Ramesh pariyar

2 years ago

Bajar bigrinuko karan nai 10 kite le ho ki?

Nawaraj Rokaya

2 years ago

प्रिमियम लगानीमा पव्लिक शेयर खोल्ने जुन अवस्था छ य सरासर कमिसनको खेल भईराखेको छ यसलाई पुनर्विचार गर्नुपर्छ

सम्बन्धित खबर