तस्बिरमा स्थगित नेशनल हाईड्रो पावरको साधारणसभा (फोटो-कथा)

अर्थकागज
प्रकाशित: २३ मंसिर २०८०
Image description

काठमाडौं । नेशनल हाईड्रो पावर कम्पनीको २७ औं वार्षिक साधारणसभा स्थगित भएको छ । कम्पनीले शुक्रबार अर्थात मंसिर २२ गते डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वटमा साधारणसभा बोलाएको थियो । साधारणसभा संचालन गर्ने चाहिने ५१ प्रतिशत सेयरधनीको उपस्थिति नभएको भन्दै स्थगित भएको थियो ।





प्रतिक्रियाहरू

सम्बन्धित खबर