Shares
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा नेपाल पुनर्बीमा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।
कम्पनीको ४.७५ प्रतिशत बोनस बापतको ५८ लाख १० हजार ४ सय ३७ दशमलव ५० कित्ता सेयर नेप्सेमा कारोबार हुनसक्ने गरी सूचिकृत भएको हो ।
Artha Kagaj
Shares