कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि, परीक्षाको तालिका बुधबार सार्वजनिक हुने

अर्थकागज
प्रकाशित: ०८ वैशाख २०८२
Image description

काठमाडौं । कक्षा १२ को परीक्षा सरेको छ । आउने बिहीबारदेखि संचालन हुने परिक्षा अब आगामी वैशाख २१ गतेबाट हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए । शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका भने भोलि अर्थात बुधबार सार्वजनिक गर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर